ぐいっ
1. 〔ぐっと突いて〕 poke; घुसारेर ; घोचेर ;〔乱暴に押す〕 shove; धकेलेर ; जोरसित ठेलेर ;〔急に強く引っ張る〕 tug; yank; जोरसँग तानेर ;
タオルをぐいっと絞る
रुमाल टिमिक्क (/ टमक्क / टिनिक्क) कसेर निचोर्नु
ふたをぐいっと閉める
बिर्कोले ढप्प (/ ढ्याप्प / टम्म) ढाक्नु (/ लगाउनु)
ぐいっと握る
चपक्क (/ च्याप्प / च्याम्म) समाउनु ; हात माड्नु (/ मल्नु) ; कक्य्राक्क पार्नु
彼は弟をぐいっとつかまえた
उसले भाइलाई च्याप्प (/ चपक्क / च्याम्म) समात्यो ।
荷物をぐいっと締めた
उसले भारी टनक्क (/ टिनिक्क) कस्यो (/ बाँड्यो) ।
ロープがぐいっと締まった
डोरी समक्क मस्कियो (/ मस्काइयो) । ; डोरी बेसरी कसियो ।
2. 〔一息に飲む様子〕 घटघट / घुटघुट ;
男はロキシーをぐいっと飲み干した
पुरुषले रक्सी कुप्लुक्क (/ कुक्लुक्क / कुपुक्क / खप्प / खप्लक्क) खाइहाल्यो ।
3. 〔急に大きく変わる様子〕 झट्ट ; फनक्क ;
車はぐいと左に曲がった
गाडी बायाँतिर फनक्क (/ जोडले) घुम्यो ।