軍事
1. military affairs; सेना ; फौज ; सैन्य (/ सैनिक) ममिला(हरू) ;
軍事上の目的で
सैनिक उद्देश्यले
連語
軍事の・軍事的な
準軍事的な
अर्धसैनिक
軍事的かつ政治的な事柄
सैन्य तथा राजनैतिक मामिला(हरू)
彼は軍事的手腕で民に称えられるようになった
सैन्य कौशलताले जन्ताहरूमा तिनको मानसम्मान बढ्दै गयो ।
彼は自分の軍事的活動についてほとんど触れなかなった
तिनले आफ्नो सैन्य गतिविधिबारे खासै उल्लेख गरेनन् ।