UNOES日ネ辞書日本語⇄ネパール語辞書

群衆/群集

1. a crowd (of people); भिड / भीड ; हूल ; चापाचाप ; समुह / समूह ; बगाल ; बथान ; दल ; समुदाय ; वर्ग ;〔大群衆〕 a great crowd; ठूलो भीड ;

  • 道に群衆の塊があった

    बाटामा मानिसको घचारो (/ घुँइचो / घचपच / भिडभाड / ठेलमठेल) थियो ।

  • 群衆の圧力に屈した

    तिनी भीडको दबाबमा परे ।

  • 群集を満足させることを願った

    उसले भीडको चित्त बझाउन चाह्यो ।

  • 群衆でごった返す事件現場

    मानिसले घचिलो (/ घच्चा दिने / घच्च पर्ने) घटनास्थल

  • 興奮した群衆を警察が道の途中で制止した

    उत्तेजित (/ आवेशमा आएका) भिडलाई प्रहरीले बीचबाटोमा रोक्यो ।

  • 法王は群衆に向かって手を振った

    पोपले भीडलाई हात हल्लाए । ; पोपले भीडलाई इशारा गरे ।

  • 群衆の中の一人の人が尋ねた

    भीडमा एउटा मानिसले प्रश्न गऱ्यो ।

  • 肩で群衆を押し分ける ’

    काँधले धकेलेर भीरमा अघि बढ्नु

  • 群集が剣やこん棒を持ってやって来た 字:一つの大きな群集が

    एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो । *「」

複合語