UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぐにゃぐにゃ

1. 〔柔らかい様子〕 बाङ्गो–टिङ्गो ; ल्याकलुरुक ;

  • 車が突っ込んで鉄柵がぐにゃぐにゃに曲がった

    गाडीले ठक्कर दिएर फलामको बार बाङ्गोटिङ्गो भयो ।

2. 〔しっかりしない様子〕 बाङ्गो–टिङ्गो ; ल्याकलुरुक ;

  • ぐにゃぐにゃと

    बाङ्गोटिङ्गो हुने गरी

  • ぐにゃぐにゃの手足

    झोलिएको (/ थलथल परेको) हातखुट्टा

  • ぐにゃぐにゃした性格の人

    दोमनको (/ दोधारे) मान्छे