UNOES 日本語・ネパール語辞典用例つき・無料

ぐるぐる

〔素早い回転〕 whir; whirr; फनफन / फनफनी ;

  • 目をぐるぐるめぐらす

    आँखा यताउता घुमाउनु ; आँखा दुलाउनु

  • ひもがぐるぐるとからまる

    डोरी गुजमुज्ज पर्नु

  • 公園をぐるぐる回ってきた

    पार्कभरि नै फनफनी घुमेर आएँ ।

  • ヨーグルトをぐるぐる掻き混ぜる

    दही घुरघुर मथ्नु ; दही घुरघुराउनु

  • 踊り子は部屋中をぐるぐると舞った

    तर्नकी कोठामा फनफनी घुमी ।

  • 天井がぐるぐる回った

    टाउको घुम्यो । ; मैले चक्कर खाएँ ।

  • その仕事はぐるぐる回って戻ってきた

    त्यो काम घुम्दा घुम्दै फेरि मकहाँ फर्केर आयो ।

  • 電子は原子核のまわりを100万分の1秒に数十億回という速さでぐるぐる回っている

    इलेक्ट्रोन एक सेकेन्डको प्रत्येक दश लाख सेकेन्डमा अरबौंपटक केन्द्रको वरिपरि फनफनी घुम्छ ।