グシャグシャ
1. 〔ぬれて柔らかくなった様子〕 निथ्रुक्कै भिजेर ; थोपा थोपा चुहिएर ; लफलफाएर ;
服は汗でぐしゃぐしゃだった
उसको लुगा सबै पसिनाले तर भए ।
目を覚ますと汗でぐしゃぐしゃになっていた
ब्यूँझदा म पसिनै–पसिना भएरहेको थिएँ ।
2. 〔元の形がないほどつぶれる様子〕 झऱ्यामझुरुम jhar ・ ryaam ・ jhur ・ rum ;
車の前部がぐしゃぐしゃにつぶれた
कारको अगाडिको आकार झऱ्यामझुरुम कुच्चियच ।