ぐったり
一日中歩いてぐったりだ
दिनभरि हिँड्दा फतक्क गलियो ।
一日の疲れで手足がぐったりだ
दिनभरिको थकाइले हातखुट्टा ल्याकलुरुक गले ।
圧力に面して,ただぐったりと何もしないでいるわけにはいかない
दबाबको बेला हामी ल्याकलुरुक परेर चुपो लागी बस्न सक्दैनौं ।
連語
ぐったりする
彼女は疲れ果ててぐったりしてしまった
उनी थकाइले गलीन (/ लत्री) ।
彼はぐったりし,暗い声で返事した
उनले लुत्रुक्क परेर अँध्यारो स्वरले भने ।