ぐっと
1. 〔力を入れて〕 with all one's might; जोडले ; च्याप्प ;
手綱をぐっと締める
लगाम कस्नु (/ खिँच्नु)
ふた(ドア)をぐっと閉める
बिर्को (/ ढोका) ढप्प (/ ढयाप्प) लगाउनु
彼は弟をぐっとつかまえた
उसले भाइलाई च्याप्प (/ चपक्क) समात्यो ।
荷物をぐっと締めた
उसले भारी टनक्क (/ टिनिक्क) कस्यो (/ बाँड्यो) ।
ロープはぐっと締まった
डोरी समक्क मस्कियो (/ मस्काइयो) । ; डोरी बेसरी कसियो ।
キツネは鶏をぐっと抑えこんだ
स्याले कुखुरालाई क्याप्प (/ च्याप्प) समात्यो ।
2. 〔一気に〕 at a breath; कप्प ; कप्लक्क ;
横になるなりぐっと寝てしまった
ढल्कने बित्तिकै ऊ झपक्क निदाएछ ।
服薬を始めて週間ほどたつと菌の数がぐっと減る
औषधी खान शुरु गरेको २ हप्तामै (/ शिघ्रै / द्रुत गतिमा) किटाणुको संख्या कम हुन्छ ।
留学する医師がぐっと減った
डाक्टरी पढ्न विदेश जाने स्वाट्टै (स्वात्तै) घटे ।
3. 〔一段と〕 अझ ; झन् ;
今年は交通事故がぐっと減った
यस वर्ष यातायात दुर्घटनामा उल्लेखनीय कमी छ ।
4. 〔感動 / 強い衝撃を受ける様子〕 हृदय (/ मन) छुनु ;
ぐっと来る表現
मन छुने अभिव्यक्ति
先生の言葉にぐっときた ’
शिक्षकको शब्दले मेरो हृदयलाई घायल पाऱ्यो ।
5. 〔困る様子〕
言葉にぐっと詰まった
शब्दहरू अड्किएर मुखबाट आएनन् ।
6. 〔かっと〕
ひどく批判されてぐっときた
कटु किसिमले अरोप लगाइएर मलाई रिस उठ्यो ।
私をぐっとにらみつけた
उनले मलाई पिर्सिक्क खा पल्टाएर हेरिन् ।