ぐーぐー
1. 〔低く鳴る音〕 grrr; भुकभुक ; गुरगुर ; कङ्ल्याङकुङ्लुङ ;
お腹がぐーぐーいっている
पेट गर्जँदैछ । ; पेट घ्वालघ्वाल कराउँदैछ ।
2. 〔いびきの音〕 zzz; z-z-z; घुरघुर ; घुर्रघुर्र ; फ्वाँफ्वाँ ; स्वाँक–स्वाँक ;
ぐーぐーいびきをかいて寝た
ऊ घ्वारघ्वार (/ फ्वाँफ्वाँ / स्वाँक–स्वाँक) घुऱ्यो । ; उसले घुरघुरायो (/ घुरघुर घुऱ्यो) ।