偶然
1. a chance; an accident; संयोग ; काकताली ;
偶然だねえ
सन्जोग पऱ्यो है ।
市場で彼に偶然出会った
सन्जोगले (/ संयोगले / अकस्मात्) उससँग बजारमा भेट भयो ।
町で偶然彼に会った
मैले अकस्मात् (/ अचानक) उसलाई बाटोमा भेटेँ ।
偶然この本を見つけた
संयोगले यस किताब पाएँ ।
今日面白い偶然が起きたんだ
आज गजबको काकताली पऱ्यो ।
これらの出来事が単なる偶然とは決して言えない
यस्ता घटनाहरूलाई संयोग मात्र कदापि भन्न मिल्दैन ।
「君に話があるんだ」「偶然だねえ僕も話しがあったんだ」 ’‘
“” “” "तिमीसित कुरा गर्नु छ ।" "कस्तो ठयाक्क मिलेको । म पनि तपाईंसित कुरा गर्न खोजिरहेको थिएँ ।"
連語
偶然の
偶然の出会い
आकस्मिक भेट
偶然の出来事
काकताली ; संयोग ; भैपरी आउने घटना ; एक्कासी घट्ने घटना ; अपर्झट
偶然の一致
संयोग ; काकताली
連語
偶然に
偶然に彼に会った
मैले उसलाई संयोगले भेटें ।
彼は偶然にやってきた
ऊ बाटो परेर आयो ।
偶然にそれを聞いてしまった
इच्छा नहुँदा नहुँदै त्यो मेरो कानमा पुगिहाल्यो ।