愚図愚図
1. 〔のろのろした様子〕 procrastination; आलटाल ; ढिलाइ ; अल्याङमल्याङ ; आनाकानी ;
連語
愚図愚図と
愚図愚図と過ごす
अलमल (/ आलटाल) गर्नु ; समय गुमाउनु ; बसिरहनु ; जान ढिलाउनु
愚図愚図と仕事をする
समय गुमाएर काम गर्नु
裁判所は判決を愚図愚図と先に延ばした
अदालतले मुद्दा लट्कायो (/ अलमल्यायो) ।
連語
愚図愚図する
愚図愚図せずに逃げる
ढिलाइ (/ आलटाल) नगरी भाग्नु ; नपन्छाइकन (/ नअलमल्याइकन / नटारीकन) भाग्नु
愚図愚図するからバスに遅れた
उसले आलटाल (/ आलेटाले) गरेकाले बस छुट्यो ।
愚図愚図するな ’
ढिला (/ बियाँलो) नगर चाँडो (/ छिटो) गर
君んちに行くと言いながら愚図愚図した ’
उसले तिमीकहाँ आउँछु भनेर त्यसै टाऱ्यो (/ आलटाल गऱ्यो / अलमल्यायो) ।
何を愚図愚図しているんだ
कत्ति बेर लगायौ कत्ति ढिलासुस्ती गर्छौ
皆が行ってもまだ愚図愚図していた
सबै गइसकेका भए तापनि अझैं जान ढिलाएको थियो ।
愚図愚図していたので彼は私を急き立てた
मैले आलेटाले गरिरहेकोले उनले मलाई आत्तुरी लाए ।
2. 〔不平を言う様子〕 काउँकाउँ (/ क्याउँक्याउँ) ; गुनगुन ; गनगन ;