UNOES日ネ辞書日本語⇄ネパール語辞書

虐待

1. ill-treatment; maltreatment; थिचोमिचो ; अनर्थ ; दुर्व्यवहार ; शासना ;〔言葉による〕 कटुवचन ;

  • 児童虐待

    बच्चाहरूप्रति दुर्व्यवहार (/ दुराचार)

  • 性的虐待

    यौन दुर्व्यवहार (/ शोषण / दुराचार)

連語
虐待する
  • 彼はだれかを虐待することに手をかけた

    तिनले कुनै कुनैलाई अत्याचार गर्न आफ्नो हात बढाए (/ उठायौ) ।

  • 人が人を虐待するなんて何てひどい考えでしょう!

    मान्छेले मान्छेलाई दुर्व्यवहार गर्नु कस्तो नराम्रो विचार है

  • 金持ちが貧乏人を虐待する

    घनीले गरिबलाई पेल्छन् (/ थिचोमिचो गर्छन्) ।

  • 彼らは自分たちより弱い者を虐待していた

    तिनीहरूले आफूभन्दा कमजोरहरूको थिचोमिचो गरे ।