UNOES日ネ辞書日本語⇄ネパール語辞書

行状

1. behavior; conduct; आचरण ; बानी ; आनीबानी ; चाला ; बानीबेहोरा ; व्यवहार ; रहनसहन ;

  • 立派な行状

    असल आचरण ; चारित्र / चरित्र

  • 彼は行状がよい(悪い)

    ऊ मिजासिलो (/ राम्रो चालचलन भएको) (नराम्रो चालचलन भएको) छ ।

  • 父親は息子の行状が悪くて悩んでいる

    बुवाले छोराको खराब आनीबानी (/ चालढाल / चालामाला) देखेर आफ्नो टाउको समातिरहेछन् ।