UNOES 日本語・ネパール語辞典用例つき・無料

業務上

  • 業務上横領

    हिनामिना ; पाचन ; अपचलन ; गफलत ; हडप

  • 業務上の必要ででかけた

    उहाँ काममा आवश्यक परेर बाहिर जानुभयो ।

  • 業務上,命の危険を冒さなければならないこともある

    कार्यवश (/ काम विशेषले) मैले कहिले-काहिँ आफ्नो ज्यानको खतरा मोल्नुपर्छ ।