業績
1. 〔成果〕 results; फल ; परिणाम ; नतिजा ;〔功績〕 achievements; उपलब्धि ; प्राप्ति ; रचना ;
彼の言語学上の業績
उनका भाषासम्बन्धित उपलब्धिहरू
業績を上げるために一生懸命働いた
कुनै परिणाम (/ नतिजा) होस् भनेर हामीले निक्कै मेहनत गऱ्यौ ।
彼はいつも自分の業績を誇らしげに語って他を見下げる
ऊ सधैं आफ्ना उपलब्धिहरूको धाक दिंदै अरूलाई होच्याउँछ ।
際立った業績もすぐに忘れられてしまうのが現状だ
एकदमै ठूलो प्राप्ति गरे तापनि छिनभरमै माटोमा मिलेको हामीले देखेका छौं ।