凝視
1. a stare; a gaze; एकटक(को) हेराइ ; मनोयोग ;
連語
凝視する
顔を凝視する
अनुहार टुलटुल (/ टुलुठुलु / एकोहोरो) हेर्नु
彼は目の前に置かれた報いを凝視した
उनले सामने राखिदिएको इनाममा आफ्नो आँखा केन्द्रित गरे ।
彼女は君を凝視しているよ
उनले तिमीलाई एकटक हेरिरहेछिन् ।