ぎゅっ(と)
1. 〔雪などを踏むとき〕 crunch; कुरकुर ; कऱ्याम्म ; कऱ्यामकुरुम ;
2. 〔締め付けるとき〕
草の荷をぎゅっと縛る
घाँसको भारी चुइँक्याउनु (/ बेसरी कस्नु) ; घाँसको भारी टनक्क (/ टिनिक्क / टुइँटुइँ) बाँध्नु
ぎゅっと詰まる
घ्वाच्च जाकिनु
タオルをぎゅっと絞る
रुमाल टिमिक्क (/ टमक्क / टिनिक्क) कसेर निचोर्नु
ふたをぎゅっと閉める
बिर्कोले ढप्प (/ ढ्याप्प / टम्म) ढाक्नु (/ लगाउनु)
ぎゅっと縮む(細くなる)
कुचुक्क (/ कुक्रुक्क / चिप्रिक्क / चुम्रुक्क / चुरुक्क) खुम्चनु (साँघुरिनु / दोबि्रनु)
糸をぎゅっと張る
धागो तनक्क तान्नु
目をぎゅっと閉じる
आँखा चिम्म पार्नु
ぎゅっと抱きしめる
झ्याम्म अँगालो हाल्नु
ぎゅっと握る
चपक्क (/ च्याप्प / च्याम्म) समाउनु ; हात माड्नु (/ मल्नु)
彼の手にぎゅっと捕まった
उसको हातमा ट्याप्प समातियो ।
彼は私の手をぎゅっと握手した
उसले च्याप्प (/ चपक्क) मेरो हात मिलायो ।
ロープはぎゅっと締まった
डोरी समक्क मस्कियो (/ मस्काइयो) । ; डोरी बेसरी कसियो ।
彼は私の腕をぎゅっと抓った は刺した時にのみ用いる。つまんだ時は
उहाँले मेरो हातमा चिटिक्क चिमोट्नुभयो । *च्वास्स चिटिक्क
小さな男の子は父親の手をぎゅっと握って歩いた ’’
सानो केटाले आफ्नो बुबाको हात च्याप्प (/ चपक्क) समातेर हिँड्यो ।
子供はぬいぐるみをぎゅっと抱え込んだ
बच्चाले पुतली क्याप्प (/ कक्र्याक्क / च्याप्प) समात्यो ।