UNOES 日本語・ネパール語辞典用例つき・無料

-は

1. 〔叙述の主題を表わす〕

  • 百年は一世紀だ

    १०० वर्षको एक शताब्दी हुन्छ ।

  • 月は地球の衛星である

    चन्द्र पृथ्वीको उपग्रह हो ।

2. 〔他のものと区別 / 強調する〕 चाहिँ (/ त / भने) * これら三つはほぼ同意語; नि * 表現 / 質問が繰り返されたときに使われる; त ~ तर ;

  • それは何ですか

    त्यो चाहिं (/ त / भने) के हो?

  • 彼は眠っては食べ,食べては眠っている

    ऊ खाली खाने र सुत्ने काम मात्र गर्छ ।

  • 明日,僕は行かないよ

    भोली म चाहिँ (/ त/ भने) आउँदिनँ ।

  • 可能性はないとは言えないが,その確証はありません

    हुन पनि सक्छ तर यसको कुनै प्रमाण भने छैन ।

  • あなたは教える側だが,彼らは教えられるに過ぎない

    तपाईं गुरूजी हुनुहुन्छ तर तिनीहरू चाहिँ (/ त / भने) विद्यार्थी मात्र हुन् ।

  • 盗むのは間違いだ

    चोर्नु भनेको गलत (/ नराम्रो) हो ।

  • 「調子はいかがですか」「調子良いですよ。あなたは」

    “तपाईंलाई सञ्चै छ?” “मलाई सञ्चै छ । तलाईलाई नि?”

  • メリーは白を着,アンは青を着た

    मेरीले सेतो लुगा लगाएकी थिई, अर्कोतिर आनले नीलो लुगा लगाएकी थिई ।

  • 仕事は仕事,他の用事を調整するように

    काम भनेको कामै हो, त्यसैले अरू कुरा मिलाउनू ।

  • 仕事をしていると言いはするが私事をしている

    तिनीहरू भन्न त काम गरिरहेका भन्छन् तर वास्तवमा व्यक्तिगत काम गरिरहेका हुन्छन् ।

  • 彼が何を欲しているか僕には分かるね

    मलाई थाहा छ ऊ के चाहन्छ ।

  • でも僕はあの子は好きになれないね

    तर मलाई त्यो केटो मनै पर्दैन ।

  • 私は家にいません。でも休んでいってはください

    म त घरमा हुँदिन । तर तपाईं आराम गरेर जानुस् न त ।

  • お金をなくしては外国旅行は断念せざるを得ない

    पैसा हराएकोले विदेश घुम्न छोड्नुपर्ला ।

  • 君,言われた通りにはやるべきだろ

    तिमीले भनेको अनुसार त (/ नै) गर्नु पर्‍यो नि ।

3. 〔場所を示す〕 मा ;

  • 日本はどちらのお生まれですか

    जापानमा कुन ठाउँमा जन्मनुभयो?; जापानको कुन क्षेत्रमा जन्मनुभयो?

慣用表現

《 係助詞 》