歯
1. 〔人間 / 動物の〕 a tooth; दाँत ; दशन ; रद ;
緩い歯
हल्लिने दाँत
ぴかぴかの歯
चमकदार (/ चम्किलो) दाँत
本の歯 「成人」「円熟度」の証として
बत्तीस दन्त *
歯がない人
अदन्त (/ थोते) मानिस ; दाँत नभएको मानिस
歯が抜け替わる
दाँत साटिनु
歯が入れ替わる (
दाँत साटिनु
歯が痛い
मेरो (/ मलाई) दाँत दुःख्यो ।
歯を鳴らすこと
दन्तबजान ; दाँत बजाउने काम ; दाह्रा किटाइ
歯を磨く
दाँत माझ्नु (/ बुरुस लाउनु) ; दाँत मन्जन (/ ब्रस) गर्नु
歯を抜く 〔人に抜いてもらう〕
दाँत उखेल्नु (/ फुकाल्नु) ;दाँत फुकाल्न लगाउनु
歯を見せる 慣用句。「隠れた欲をあらわにする」「欲を見せる」の意
दाँत देखाउनु *
歯をへし折る
दाँत झार्नु
寒い中体を洗ったから歯ががちがち鳴った
जाडोमा नुहाएकोले दाँत कटकटायो (/ कटकट गऱ्यो) ।
歯の跡
दशन दाग
歯の根
दाँतको जरो
歯の間の汚れ 歯垢;〔食べかす〕
दाँतको मयल *दाँते गुहु
米にまじった石が歯の中でじゃりっとなった
दाँतमा चामलसित मिसेको ढुंगा कट्याक्क (/ कट्याङ्ङ) गऱ्यो ।
2. 〔器具などの〕 धार * 鋭い; दाँत * 粗い; दाँती * 歯車;
のこぎりの歯
करौंतीको दाँत
歯車の歯がかみ合わない
दाँती मिलेन ।