UNOES日ネ辞書日本語⇄ネパール語辞書

憚る

1. 〔ためらう / 遠慮する〕 hesitate; हिचकिचाउनु ; अनकनाउनु ; पछि हट्नु ; अप्ठ्यारो पर्नु ;〔恐れる〕 be afraid; डराउनु ;

  • 親が子供に性教育を施すことに憚ってはならない

    आमाबाबुले आफ्ना छोराछोरीलाई यौन शिक्षा दिनदेखि पछि हट्नु हुँदैन ।

  • 彼は正しいことをするのに憚らなかった

    असल कुरा गर्नमा तिनी पछि हट्दैनन् ।

  • 憚ることなく

    कुनै अप्ठ्यारो नपरेर; काइँकुइँ ँँ ; नहिचकिचाईकन