UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔衣服をつけていないこと〕 nakedness; nudity; नग्नता ; नाङ्गोपन ;

  • 裸になる

    नाङ्गिनु / नङ्गिनु ; नाङ्गो (/ निर्वस्त्र) बन्नु ; लुगा सबै फुकाल्नु

  • 裸にする

    नङ्ग्याउनु ; छोडाउनु ; नाङ्गो (/ निर्वस्त्र) पार्नु

  • 裸で年過ごした

    उनी तीन वर्षसम्म नाङ्गो हिँडे ।

連語
裸の
  • 裸の女性 も も女性形

    नाङ्गी (/ नग्ना) स्त्री *नाङ्गी नग्ना

連語
裸で

2. 〔むき出し〕 exposure; nudity; नग्नता ; खुला अवस्था ;

  • 裸になる

    खुला हुनु ; नाङ्गिनु ; उदाङ्गो बन्नु

  • 裸にする

    उदाङ्गा पार्नु ; खुला बनाउनु ; नङ्ग्याउनु

  • 伐採により森林が裸になった

    घाँस–दाउराले जङ्गल नाङ्गियो (/ नाङ्गो भयो) ।

連語
裸の
  • 裸の屋根(扉)

    उदाङ्गा छानो (ढोका)

  • 裸の森

    नाङ्गो (/ रूखपात नभएको / उजाड) वन

3. 〔持ち物がないこと〕

  • 裸になる

    नाङ्गिनु / नङ्गिनु ; नाङ्गो (/ निर्वस्त्र) बन्नु ; लुगा सबै फुकाल्नु

  • 裸にする

    नङ्ग्याउनु ; छोडाउनु ; नाङ्गो (/ निर्वस्त्र) पार्नु

  • 裸で金持ちの家に嫁入りした

    उनी नाङ्गो (/ शून्य) भएर धनीकहाँ विहे गरिन् ।

4. 〔隠し合わないこと〕

  • 裸の事実

    नाङ्गा (/ नग्न) तथ्यहरू ; नग्नसत्यहरू ; अतियथार्थहरू

  • 彼の不正を裸にした

    तिनीहरूले उसले गरेको भ्रष्टचार नङ्ग्याए (/ पर्दाफास गरे) ।

  • 裸になって話し合おう

    मनको कुरा नलुकाइकन गरौं । ; नग्नसत्य साटौं ।

  • 不正が明かされ彼は公衆で裸になった

    भ्रष्टाचार प्रमाणित भएपछि ऊ सबैका अगाडि नङ्गियो (/ नाङ्गै भयो) ।