派手
1. 〔はなやかな様子〕
派手好みである 〔服装が〕
देखावटी (/ सो) गर्न खोज्नु ;रंगीन (/ चम्किलो) लुगा मन पराउनु
連語
派手な
派手な色
उत्ताउलो (/ भड्किलो / चहकिलो) रङ
派手な化粧
भड्किलो (/ ज्यादै टलक भएको) मेकअप
派手な服を着る
चट्का (/ भड्किलो) लुगा लाउनु
派手なことをする
ठूलो सो (/ देखावटी) गर्नु
派手に立ち回る
उत्ताउलो (/ फुर्तीफार्ती देखाउने) ढंगमा चल्नु
2. 〔大げさな様子〕
連語
派手に
彼は派手に金を使う
ऊ उत्ताउलो ढंगमा पैसा चलाउँछ ।