UNOES日ネ辞書日本語⇄ネパール語辞書

生える

1. 〔芽などを出す〕 come up; उमि्रनु / उम्रनु / उमि्रनु ; टुसाउनु ; अंकुराउनु ;

  • 生えた!

    उम्रियो

  • 根が生える

    भूइमा) जरा फैलिनु

  • まいた種から芽がまだ生えてこない

    रोपेका बीउ अझैं अंकुराएको छैन ।

2. 〔植物が成長している〕 grow; उमि्रनु / उम्रनु / उमि्रनु ; बढ्नु ;

  • 庭一面に雑草が生えている

    बारी नै घाँसे चौर भएछ । ; बारीभरि घाँस उमि्रएको छ ।

  • 大木に囲まれ無数のシダコケつる植物低木薬草などが生えている

    रूखहरूकै संरक्षणमा असंख्य उन्यूझ्याउलहराझाङ र जडीबुटीहरू हुर्किरहेका हुन्छन्‌ ।

3. 〔歯や羽などが伸びてくる〕 ; उम्रिनु / उम्रनु ; विकासित गर्नु ;

  • 羽が生えそろった(まだ羽の生えていない)鳥

    केश (/ पखेटा) पूर्णतया उमे्रको (नउमारिसकेको) चरा

  • 本の角の間から生えて来た小さな角

    दशवटा सीङको बीचबाट उमे्रको सानो सीङ

  • 少年にひげが生えてきた

    केटाको जुँघा उम्रन थाल्यो (/ विकासित गर्न थाल्यो) ।

  • 赤子は歯が生えかかっている

    बालकको दाँत निस्कँदै (/ उम्रिँदै) छ ।

  • この子は本目の歯が生えた

    बच्चाको पहिलो दाँत उम्रियो ।

  • オタマジャクシから足が生えた

    चेपागाँडाबाट खुट्टाहरू उम्रे ।