UNOES 日本語・ネパール語辞典用例つき・無料

励ます

1. 〔力づける〕 encourage; बल (/ प्रोत्साहन / प्रेरणा / हौसला / ढाढस / ज्योति) दिनु ; प्रोत्साहित (/ उत्तेजित / प्रेरित) गर्नु ; इच्छित बनाउनु ;〔元気づける〕 cheer up; ~ लाई उत्साहित गर्नु (/ तुल्याउनु) ; सन्चो महसुस गराउनु ; निको पार्नु ; उठाउनु ;

  • 互いに励まし合う

    एक अर्कालाई प्रोत्साहित गर्नु ; एक अर्काबाट प्रोत्साहन पाउनु

  • 集会に行くよう励まされた

    ऊ सभामा जान जुरमुरायो (/ तम्सियो) । ; ऊ सभामा जान उत्सुक (/ जुरमुर) भइयो ।

  • 彼は直ちに立ち上がり彼らを励ました

    तिनी झट्टै उठेर उनीहरूको हौसला बढाए ।

  • 人を励ますには,相手の状況,特質,長所や短所などをよく知る必要がある

    आरूलाई प्रोत्साहन दिन उनीहरूको वास्तविक परिस्थिति, उनीहरूको गुण(अवगुण, बलियो अनि कमजोर पक्ष बुझ्नुपर्छ ।

2. 〔強める〕 बल (/ जोड) दिनु ; बढाउनु ;

  • 声を励ます

    स्वर ठूलो बनाउनु