剥げる
1. 〔はげ落ちる〕 come off; खस्नु ; मुडुलिनु ; खुत्तिनु ;
皮膚(木)の皮が剥げた
छाला (रूखको बोक्रा) खुत्तियो (/ लाछियो / उक्कियो) ।
ペンキが剥げている
रंग खसेछ ।
口紅が剥げかけている
लिपिस्टिक उडेछ (/ हटेछ) ।
めっきが剥げた
मोलम्बा (/ जलप) खस्यो (/ उड्यो / मुडुलियो) । ; खुइलियो ।
2. 〔色あせる〕 fade; उड्नु ; खुइलनु ; जानु ;
剥げない色
नउड्ने (/ नखुइलिने / नजाने) रंग
3. 〔暴露される〕 be exposed; उड्नु ; खुइलनु ; जानु ;
奴のメッキが剥げた
उसको मोलम्बा (/ जलप) खस्यो (/ उड्यो) । ; उसको भेष उघारियो । ; उसको पर्दाफास भयो ।