激しい
1. 〔嵐 / 日光など勢いが強い〕 violent; severe; तेज ; तीक्ष्ण ; प्रखर ; प्रचण्ड ; भयानक ; चर्को ; उग्र ; तीव्र ;〔はなはだしい〕 extreme; passionate; अचाकली ; घोर ; कामवती * 官能的;〔きびしい〕 severe; कटु ; कठोर ; रूखो ;〔猛烈な〕 severe; intense; गम्भीर ; तीव्र ; वाद ; प्रगाढ ; व्यग्र ; घमासान ;
激しい憤り
महा क्रोध ; आगो ; झोक / झोँक ; रिसको झोक्क ; चर्को रिस
激しい運動
भारी (/ कडा) व्यायाम
激しい戦闘
उग्र (/ क्रूर / भीषण / घमासान / भयङ्कर / भयानक) लडाइँ (/ युद्ध)
ごみの激しい臭い
फोहोरको उग्र (/ ज्यादै चर्को / तीव्र) गन्ध
激しい迫害(反対)
कठोर (/ उग्र / घोर) सतावट (विरोध)
激しい選挙
तीव्र (/ जोरदार) चुनाउ
激しい論争 〔口論〕
गरमागरम विवाद ;चर्को भनाभन ; गरमागरम बहस ; बहस
激しい痛み
प्रबल (/ तीव्र) दुखाइ
激しい気性
उग्र (/ गरम / उत्ताउलो / चर्को) स्वभाव (/ मिजास)
激しい態度
रूखो (/ चर्को / कटु / कडा) व्यवहार
激しい愛
प्रगाढ प्रेम ; भावपूर्ण (/ तीव्र / उत्कट) प्रेम
激しい祈り
व्यग्र प्रार्थना
激しい戦闘
तुमुल (/ प्रचण्ड) युद्ध
激しい頭痛
टाउकोमा ज्यादै पीडादायक दुखाइ
激しい暑さ(寒さ)
उग्र ताप (/ गर्मी) (ठण्डा)
激しい嵐(攻撃)
प्रचण्ड (/ उग्र / तीव्र) बतास (आकमण)
激しい欲求
प्रबल (/ तीव्र) चाहना
激しい言葉
कठोर (/ कटु / अप्रिय) शब्दहरू
激しい色のセーター
उत्ताउलो (/ भड्किलो / अस्वाभाविक) रंगको स्वेटर
彼は激しい気性を持っている
ऊ चर्को (/ कडा / तिक्खर / तेज) मिजासको (/ स्वभावको) छ । ; ऊसित चर्को मिजास (/ स्वभाव) छ ।
この川の流れはとても激しい
यस नदीको धार (/ बहाब / प्रवाह) निकै तीव्र (/ बेगिलो) छ ।
激しい言葉でやり取りしていた
कठोर शब्दहरूले भनाभन (/ बहस) गर्नु
彼女は思い込みが激しい
उनी गलत छापमा लाग्छिन् । ; उनमा गलत छाप परेपछि त्यो सोचेको सोच्यै गर्छिन् । ; उनी जहिलै पनि गलत लिन्छिन् ।
彼の激しい口調にたじたじだった
उसको रिसाएको स्वरले म पछि हटेँ ।
彼らの間に激しい衝突が生じた
उनीहरूका बीचमा यति चर्कौ मतभैद भयौ ।
通りが激しかった
बाटामा धेरै गाडीमान्छेहरू थिए ।
息吐く間もなく今度は激しい火が生じた
बल्लतल्ल के उभिएका थिए अचानक आगो दन्किन थाल्छ ।
彼は激しい言葉をぶつけてきた
उसले मलाई भुक्यो । ; उसले कर्कश आवाजले मलाई करायो ।
日光が激しさを増した
घाम चर्कियो ।
迫害は激しさを増し始めた
सतावट झन् झन् चर्कन थाल्यो ।
激しく怒る 字:「炭(火)になる」; 震える
चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; अँगार हुनु *रिसले काँप्नु *
激しく反対する
घोर विरोध गर्नु
激しく攻撃する
तीव्र रूपमा आक्रमण गर्नु
激しく非難する
जङ्गिनु ; रिसले ठूलो स्वरमा बोल्नु
激しくハンドルを切る
स्टरिङ फनक्क (/ फरक्क) घुमाउनु
彼らは互いに激しく愛した
तिनीहरूले आपसमा प्रगाढ (/ प्रचण्ड) प्रेम राखे ।
そして部屋が激しく揺れ始めた
त्यसपछिकोठा बेस्सरी हल्लिनथाल्यो ।
いつもより激しく雨が降っている
सधैंभन्दा अझ जोरले पानी पर्दैछ ।
波が小舟に激しく打ち付けた
छालहरू डुङ्गामा बज्रए ।
嵐はいよいよ激しくなってくる
आँधीबेहरी झन् झन् चर्किँदै (/ प्रचन्ड हुँदै) जान्छ ।
山が激しく揺れ始めた
पर्वत जोरसित काँप्नलाग्यो ।
彼女は激しくすすり泣いた
उनी ग्वाँ–ग्वाँ रोइरही ।
上の階で物が激しく打ち合う音がして天井が落ちてくるのではないかと心配になりテーブルの下に飛び込んだ
माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।