育む
1. 〔親鳥がひなを育てる〕 brood over~; carefully guard~; हरचाह गर्नु ; हुर्काउनु ; दूध खुवाउनु ; उमार्नु ; पाल्नु ;
2. 〔養い育てる〕 bring up; हेरचाह गर्नु ; हुर्काउनु ; दूध खुवाउनु ; उमार्नु ; पाल्नु ; ~ लाई पोस्नु ; पोषित पार्नु ;〔育成する〕 cultivate; foster; विकसित / विकास गर्नु ; ~ लाई बढाउनु ;〔友情〕 गाँस्नु ; मित्रता बढाउनु ;
関心を育む ’
चासोलाई बढाउनु
信仰を育む
विश्वासलाई बढाउनु
人格を育む
व्यक्तित्व विकसित गर्नु
特質を育む
गुणहरू विकास (/ खेती) गर्नु
二人の愛をはぐくむ
दुईको प्रेम बढाउनु
~と友情を育む ~
सित मित्रता गाँस्नु (/ विकास गर्नु)
新しい関係を築くには時間がかかる
नयाँ साइनो जोड्न समय लाग्छ ।