UNOES日ネ辞書日本語⇄ネパール語辞書

はぐれる

1. 〔見失う〕 चुकाउनु ; बिराउनु ; हराउनु ; वोक्रिनु ; छल्नु ; नभेट्नु ; चुक्नु ; ननाघ्नु ; देब्रे–दाहिने लाग्नु ; दायाँ–बायाँ लाग्नु ; दाहिने देब्रे फर्किनु ; फर्किनु / फर्कनु ; खुकुलो पार्नु ; तर्किनु / तर्कनु ; अल्मलिनु ; अलमल्याउनु ;

  • 脇道へとはぐれる

    कुबाटोमा तर्कनु

  • 道からはぐれないように気をつけて

    बाटोदेखि अलमल्याउन नदिन होसियार हुनुहोस् ।

  • 彼らは道からはぐれてしまっていた

    तिनीहरू बाटोबाट तर्किसकेका थिए ।

  • 彼は富を追い求めることへとはぐれて行かなかった

    धनसम्पत्ति कमाउने दौडधूपमा उहाँ अल्मलिनुभएन ।

2. 〔動詞の連用形を受けて , … しそこなう〕 चुकाउनु ; बिराउनु ; बोक्रिनु ; नभेट्नु ; चुक्नु ;

  • 逸れることなく

    देब्रे–दाहिने नलागी ; दायाँ–बायाँ नलागी ; दाहिने देब्रे कतै पनि नफर्की