ハハハ
1. 〔軽い〕 ha-ha; खितखित ; खिलखिल ;〔哄笑〕 ha-ha-ha; हाहा ; खित्का ; अट्टहास ; उन्मुक्त हँसाइ ;
君の服を着てみて彼はハハハと笑った
तिम्रो लुगा लगाइ देखेर ऊ गिलिल्ल (/ गलल्ल) हाँस्यो ।
その冗談を聞いてハハハと笑った は一斉に
त्यो ठट्टा सुनेर उनीहरूले हाहा गरे (/ उनीहरूले खित्का छोडे) । *खित्का छोड्नु