母親
1. a mother; a female parent; आमा ; माता ; जननी ; माऊ ; मुमा ; जनयिता ;〔義理の〕 mother-in-law; सासू ;〔動物の〕 माऊ ;〔鳥の〕 माऊ चरा ;
未婚の母親
अविवाहित आमा
乳を飲ませる母親
धाई–आमा
同じ母親から生まれた弟
दुधेभाइ ; साक्खे (/ सहोदर / एउटै आमाको कोखबाट जन्मेका) भाइ
母親の愛情にあふれる女性
ममतामयी आइमाई
でも母親はいつもお前は口汚いって言うわ ’
तर आमाले मलाई चोथाले भन्नुहुन्छ ।
赤ん坊が母親の乳をちゅーちゅー吸っている
बालकले आमाको दूध च्वाप—च्वाप गर्दैछ ।
母親が赤子に触れたり話し掛けることは非常に重要だ
आमाले बच्चालाई छुनुऊसित कुरा गर्नु असाध्यै जरुरी छ ।
父親母親自身が模範友人話し相手そして教師にならなくてはならない
आमाबाबु स्वयं उदाहरणभित्रविचार आदानप्रदान गर्ने साथी तथा शिक्षक बन्नुपर्छ ।
彼は彼女の母親や祖母とも話していた
उसले उनकी आमा र वज्यैसँग पनि कुरा गरिसकेको थियो ।