UNOES 日本語・ネパール語辞典用例つき・無料

ハイ

  • ハイな気分の

    मत्त ; मस्त ; केही रक्सीको नशा लागेको ; मातेको ; ड्रग खाएको

連語
1
  • 「意味,分かるよな」「はい」

    “कुरा बुझ्यौ हैन?” “हजुर ।”

  • 彼は恐る恐る「はい」と言った

    उसले डराउँदै भन्यो, “हवस्” ।

  • あなた方の“はい”という言葉ははいを,“いいえ”はいいえを意味するようにしなさい

    तिमीहरूको वचन …हुन्छ’ भने …हुन्छ’ र …हुँदैन’ भने …हुँदैन’ होस् ।

    *新世

  • 「ありがとうね」「はいはい」

    “धन्यवाद छ है” “हवस् हवस् ।”

  • 「直ぐにやっといてよ」「はいはい」

    “छिटो गरिहाल्नू है!” “ल, ल ।”

  • はいはいはい,分かってますよ!

    हो, हो, हो, मलाई थाहा छ!

  • だがな,お前は彼らに「はいはい」言って知らん顔してりゃ良いんだよ

    तर तिनीहरूको कुरा एक कानले सुनेर अर्को कानले उडाइदिए भइहाल्यो नि ।

連語
2
  • 「ビカーシュ!」「はあい!」

    “विकास!” “हजूर!”

連語
3
  • はい,その通りですよ

    हो, हो नि ।

  • はい(ここにあります)

    हजुर, यहीँ छ ।

  • はい,静かにしてください

    अब शान्त भई बस ।

  • はい,それで結構です

    हुन्छ, भइगो । ; ठीक छ ।