UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔両方の〕 the lungs; दुवै फोक्सो ; क्लोम ;〔一方の〕 a lung; ( एउटा) फोक्सो ;

  • 彼は肺を病んでいる

    ऊ फोक्सोको समस्या (/ पीडा / दुःख) भोग्दैछ ।

  • 結核は肺以外でも起こる

    क्षयरोग फोक्सोमा मात्र लाग्ने रोग होइन ।

連語
肺の
  • 肺のレントゲン写真

    क्लोमचित्र

  • 肺の機能が元に戻らないかもしれない

    फोक्सोको काम गर्ने क्षमता पहिलेझैं नहुन पनि सक्छ ।