配布
1. distribution; वितरण ; सञ्चार ;
文書の無料配布
प्रकशनहरूको निशुल्क वितरण
たくさんの配布だった
धेरै वितरण थियो ।
司法省はその配布を違法と宣言した
न्याय विभागले त्यसको वितरणलाई गैरकानुनी घोषणा गऱ्यो ।
連語
配布する
それ程までに配布されている書籍は歴史上他にない
ती जत्तिको वितरण भएको पुस्तक इतिहासमा अरू कुनै छैन ।
歴史上最も読まれ世界で最も広く配布されている本
इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै पढिएको र संसारमा सबैभन्दा व्यापक वितरण भएको किताब