背後
1. 〔後ろ〕 the rear; पछाडि ; पछिल्तिर ;
~の背後に ~~
को पछाडि (/ पछिल्तिर) ; पश्चात्
敵の背後を突く
पछाडिबाट दुश्मनले (/ पछाडिबाट) आक्रमण गर्नु
2. 〔背景〕
~する背後の動機(理由) ~
गर्नुको पछाडिको (/ पछाडि हुने) कारण
反抗の精神の背後にあるのは何か
विद्रोही आत्माको पछाडि के छ
彼の背後には政界の有力者がついている
उसको पछाडि ठूलो राजनेता छ ।
その派の撲滅運動の背後には始めから彼らがいた
त्यो समूहलाई खतम पार्ने यो षड्यन्त्रको पछाडि सुरुदेखि तिनीहरू थिए ।
彼は背後から政治活動を操っている
उनी भूमिगत भएर राजनीतिक गतिविधि सञ्चालन गर्दै छन् ।