UNOES 日本語・ネパール語辞典用例つき・無料

背景情報

background information; पृष्ठभूमि ; (कथा)प्रसंग ; लुकेका जानकारीहरू ;

  • さらに背景情報を調べる

    थप कुराहरूको जानकारी लिएर केलाउनु

  • その意味を正確に理解するため,その背景情報も考慮すべきだ

    त्यसको अर्थ ठीकसित बुझ्न तपाईंले त्यसको पृष्ठभूमि पनि विचार गर्नुपर्छ ।

  • 事件は彼の背景情報を少しだけ明らかにしている

    घटनाले उसको पृष्ठभूमिबारे थोरै जानकारी दिएको छ ।