廃棄
1. 〔不用なものなどの〕 हटाउने काम ; कवाडी ; फ्याँकाइ / फेँकाइ ;
生ごみの廃棄
फोहोरको फ्याँकाइ
車を廃棄する
गाडी कवाडीकहाँ फाल्नु (/ छोड्नु)
2. 〔法律などの〕 repeal; रद्द ; खारिजी / खारेजी ; विलोप ; निवर्तन ; निप्टाउने काम ;〔条約などの〕 abrogation; रद्द ; खारिजी ;
医療ならびに農業廃棄物
मेडिकल र कृषिजन्य फोहोर
その条例は既に廃棄されている
त्यो कानून अघि नै रद्द (/ खारेज) भइसकेको छ ।
連語
廃棄場
連語
廃棄物
工場廃棄物
औद्योगिक फोहर–मैलाहरू
たくさんの工場建設で廃棄物が川を汚した
धेरै कारखानाहरू बने जसले गर्दा नदीहरू नै दूषित भए ।