廃墟
1. the) ruins; (the) remains; भग्नावशेष ; खण्डहर ; भत्केबिग्रेर रहेका अवशेष ; बाँकी रहेको कुरो ; रहलपहल ;
古寺の廃墟
पुनानो मन्दिरको भग्नावशेष (/ खण्डहर)
廃墟を発掘する
उत्खनन गर्नु ; खनेर पुरातात्विक अवशेष खोज्नु
町は今廃墟になっている
सहर अहिले भग्नावशेष भएको छ ।