UNOES日ネ辞書日本語⇄ネパール語辞書

灰になる/灰と化す

1. 〔焼けてなくなる〕

  • 火事で多くのものが灰になった

    आगलागीमा धेरै सामान नष्ट (/ विनाश / खेर) भयो ।

  • 山火事が生じて森は灰と化した

    डढेलो लागपछि जङ्गल भस्मसात् भएछ ।

  • 火災で村は灰と化した

    आगलागीमा परेर गाउँ भस्मावशेष भएछ ।

2. 〔火葬にされる〕

  • 遺体が灰になった

    मुर्दा (/ लास) जलाइयो (/ पालियो / दाह संस्कार गरियो) ।