UNOES日ネ辞書日本語⇄ネパール語辞書

入り込む

1. go (/ get) into; intrude; घुस्नु ; खाँदनु / खाँदिनु ; घुसेड्नु ; हुल्नु ; अटाईनअटाई (/ नडाकिकन) पस्नु ; छिर्नु ;

  • 人の考えが入り込む ’

    मानिसको विचार घुस्नु

  • 彼の家は入り込んだ場所にある

    उहाँको घर ओझेलमा पर्छ । ; उहाँको घर कोल्टो (/ अपायक) ठाउँमा पर्छ ।

  • 自分の世界にだれかが入り込むことに強く抵抗する

    कसैले आफ्नो निजी जीवनमा हस्तक्षेप गरेमा ऊ कडा प्रतिकार गर्छ ।