入る
1. 〔中へ〕 enter; come (/ go) in; come (/ go) into~; भित्र आउनु ; भित्रिनु ; ~ को ढोके हुनु ; ~ मा (/ भित्र) पस्नु ; घुस्नु ; प्रवेश हुनु (/ गर्नु) ; छिर्नु ; अटाउनु * 小さな場所に;
雨の入らないしっかりした屋根
पानी नचुहिने मजबुत छाना
邪魔が入る
बाधा पुग्नु
全時間奉仕に入る
पूर्ण–समय सेवकाईमा प्रवेश गर्नु
部屋に入っている
कोठामा बस्नु
水に細菌が入らないようにする
पानीलाई कीटाणुमुक्त गर्नु
お入りください
भित्र आउनुस् ।
トイレに)入ってます字:「中に私がいます」
「(」 “” भित्र म छु । *
カラスはハルワをつつこうとしたが口の中にはあまり入らなかった
कागले हलुवा टिप्न खोज्यो तर उसको मुखमा थोरै मात्र हलुवा आयो ।
傘に入りませんか
यही छाता मुनि सँगै बस्नू न ।
自分の部屋に入った
म आफ्नो कोठामा भित्रिएँ (/ कोठाभित्र गएँ) ।
妻を入らせた
मैले आफ्नी स्वास्नीलाई भित्र्याएँ ।
中に入る道はこれです
भित्र जाने बाटो यो हो ।
どんなに読んでも頭に入らなかった ’
कति पढ्दा पनि मगजमा (/ मस्तिष्कमा / दिमागमा) घुसेन ।
水がすべての棚田に入った は「一方から入り他方に到達する」
पानीले सबै खेत छिचोल्यो । *छिचोल्नु
隕石のかけらは地球の大気圏に入るや燃え尽きてしまう ’
चट्टानका टुक्रा पृथ्वीको वायुमण्डलमा छिर्नेबित्तकै जलेर भस्म हुन्छन् ।
習慣通りに彼らの所に入った
उनी आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए ।
部屋(家)の中に入ること
कोठाभित्र (घरभित्र) पसाइ ; कोठा (घर) भित्र्याइ
こっそり部屋に入る
सुटुक्क कोठाभित्र पस्नु
入ることを許す
पस्न (/ प्रवेश) दिनु
狭い門を通って入る
साँघुरो ढोकाबाट भित्र पस्नु
入るべからず 〔掲示〕
पस्न (/ प्रवेश) निषेध
泥棒は窓から入った
चोर झ्यालबाट भित्र पस्यो ।
水の流れに入ったら出られなくなった
पानीको धारमा (/ बहाबमा) पसेपछि ऊ निस्कन सकेन ।
彼は街の中へと入っていった
तिनी सहरभित्रै पसे (/ घुसे / प्रवेश भए) ।
多くが入りたくとも入れない
धेरै जना भित्र पस्न खोज्नेछन् तर सक्नेछैनन् ।
2. 〔到着する〕 arrive; पुग्नु * 向こうに; आइपुग्नु * こちらに; आगमन हुनु ;
バスは時に入る予定
बस १० बजे आइपुग्छ ।
ご注文の本が入りました
तपाईंले मगाउनुभएको किताब आइपुगेछ ।
3. 〔団体 / 組織などに加入する〕 प्रवेश हुनु (/ गर्नु) ;
歳の時学校に入った
मैले ६ वर्षको उमेरमा विद्यालय पढ्न थालेँ ।
彼は実業界(政界)に入った
ऊ व्यवसायी (/ राजनैतिक) जगत्मा पस्यो ।
彼は軍隊に入っている は軍隊や警察にのみ用いられる
ऊ सेनामा भर्ती भएछ । *भर्ती
この春大学に入った は同様「入れさせられた」感が強くなる
यस बसन्त ऋतुमा कलेजमा भर्ना (/ प्रवेश) भयो । *भर्ना गरियोहालियो
生命保険に入った
मैले बिमा गरेँ (/ गराएँ) ।
4. 〔包含される〕 contain; भित्र हुनु ;〔全体の一部として〕 include; लिनु ; समेट्नु ; मुछिउनु ; समावेश (/ सम्मिलित / समेत / सामेल) गर्नु ;
線の入ったシャツ
धर्के (/ पाटा परेको) कमीज
この錠剤にはビタミンが入っている
यस दबाइभित्र भिटामिन सी (मिसाइएको) छ ।
砂糖はたくさん入っていますか
यसमा चिनी धेरै हालियो (/ राखियो)
財布には金がたくさん入っていた
थलीमा पैसा धेरै (राखिएको) थियो ।
私もその中に入っています
म पनि त्यसमा समावेश छु । ; म पनि त्यसमा परेको छु ।
5. 〔収容能力がある〕 अट्नु ; ढाल्नु ; ~ मा सीमित हुन पुग्नु ;
コップに半分だけ入っている
कपमा आधा मात्र भरिएको छ ।
全員は入れません
सबै त अट्दैन (/ अटाउँदैन / समेट्दैन / पस्दैन) ।
そのホテルには人まで入る
त्यो होटेलमा मानिसहरू एक हजारसम्म बसाउन सक्छ ।
講堂は人入る
भवनमा ५०० जनासम्म अटाउन सक्छ ।
品物が枚の袋に入らない大きさや重さの時どうするか
एउटा झोलाको क्षमता जति छत्यसभन्दा सामान ठूलो या गरुँगो हुँदा के गर्ने
「わあ一杯だ。もう入らないよ」「入る入る」 ’’
“” “” “आम्मामामा भिड भएछ । अट्दैन होला ।” “अट्छअट्छ ।”
6. 〔居住する〕
その家は今だれも入っていない
त्यो घर अहिले खाली छ । ; त्यो घरमा अहिले कोही पनि बसेछैन ।
7. 〔(ある時期に)なる〕
ネパールも産業時代に入った
नेपाल पनि औद्योगिक युगमा प्रबेश गरेको हो ।
明日から新学期に入る
भोलिदेखि नयाँ (अध्ययन / शैक्षिक) सत्र (/ सिमेस्टर) खुल्छ (/ सुरु हुन्छ) ।
梅雨に入った
वर्षा (/ वर्षायाम) लाग्यो (/ आरम्भ भयो / शुरु भयो) ।
夜に入って雨が降りだした
रात परेपछि (/ लागेपछि) पानी पर्न थाल्यो ।
8. 〔自分のところに来る〕
ニュースが入った
एउटा खबर (/ समाचार) आयो ।
月に万ルピア入ります
महिना–महिनामा तीस हजार रुपियाँ आइलाग्छ (/ प्राप्त हुन्छ / पर्छ) ।
9. 〔獲得される〕
回に点入った
५ भागमा ३ अंक प्राप्त भयो ।
小麦粉が手に入らない
गहुँको पीठो पाइँदैन (/ उपलब्ध छैन) ।
このダイヤモンドが我が手に入ろうとは夢にも思わなかった
मैले कहिल्यै पनि त्यो हिरा मेरो हातमा झरेको सपना देखिनँ ।
外国に住むと慣れ親しんだ食物が手に入らない
विदेशमा आफूले पहिला खाने गरेको खानेकुरा पाइँदैन ।
10. 〔利用できる状態になる〕
テレビの電源が入っている(いない)
टिभीसित बिजुली जोडिएको छ (छैन) ।
家に電話が入った
घरमा फोन् जोडियो (/ ल्याइयो) ।
11. 〔飲んで酔う〕
アルコールが入るとおしゃべりになる
रक्सी लाग्यो भने ऊ बेस्सरी बोल्छ ।
12. 〔目や耳に〕
ここで起きたことは何でも耳に入る
यहाँ घटेका कुरा जे भए पनि मेरो कानसम्म पुग्छ ।
目に入るものは何でも珍しかった
आँखामा परेका सबै नौलो लाग्यो ।
13. 〔加わる〕
~との特別な関係に入る ~~
सितको विशेष सम्बन्ध अपनाउनु ; को सम्बन्धले विशेष रूप धारण गर्नु
この作品には他人の手も入っているようだ
यस रचनामा अर्काको हात पनि परेको देखिन्छ ।