UNOES 日本語・ネパール語辞典用例つき・無料

廃車

a disused car; प्रयोगमा नभएको गाडी ; फ्याँकिएको गाडी ;

  • 事故で車を廃車にした

    नराम्रो दुर्घटनामा उसले गाडी मर्मत नहुने गरी भत्कायो ।

  • 車はひどく錆びて廃車になった

    गाडी धेरै खिया लागेर थोत्रो भएकोले कबाडीखानामा थन्कियो ।