UNOES 日本語・ネパール語辞典用例つき・無料

入って来る

come inside; भित्र आउनु (/ पस्नु) ;

  • 大きな犬を連れて男が入って来た

    ठूलो कुकुर साथमा भएको मानिस भित्र आयो ।

  • 王妃は騒ぎを聞きつけて入って来た

    रानीले होहल्ला सुनेर भित्र आइन् ।

  • その者たちは突然一斉に入って来た

    तिनीहरू अचानक र समूह बनाएर आए ।