UNOES 日本語・ネパール語辞典用例つき・無料

俳優

〔一般〕 an actor; एक्टर * ネ英; अभिनेता ; पात्र ; विचारक ; अभिनय गर्ने ;〔男〕 an actor; अभिनेता ; एक्टर * ネ英; नायक * 主演の;〔女〕 an actress; महिला कलाकार ; अभिनेत्री ; एक्ट्रेस * ネ英; नायिका * 主演の; स्त्री नायक ;

  • 映画俳優 女

    अभिनेताअभिनेत्री

  • 著名な俳優が演じた映画

    प्रसिद्ध अभिनेताले खेलको फिल्म

  • ラトナは親に背いて俳優になった

    रत्न बाआमाको इच्छाको बेवास्ता गरेर अभिनेता बन्यो ।

  • 失敗作が続いて,俳優には仕事が来なくなり,監督の評判は地に落ちた

    एकपछि अर्को चलचित्र फ्लप भएकोले नायकले फेरि-फेरि काम पाउने सम्भावना चकनाचूर भयो र निर्देशकको प्रतिष्ठामा पनि ठूलो धक्का लाग्यो ।