恥/辱
shame; कलंक ; बदनामी ; लाज ; शर्म ; सरम saram ;〔名誉を汚すもの〕 a disgrace; लाज ; लज्जा ; शरम ; बेइज्जती ; अपमान ;
恥と思う⇒はじる(恥じる)
恥も外聞もない
恥をしのぶ
झाँको झार्नु ; बेइज्जत सहनु
~の恥をさらす
~को बदनाम (/ अपमान) गर्नु
恥となる恥をかく 〔恥をかかせる〕
/बदनामी (/ बेइज्जत / लाजमर्दो) हुनु ; शर्ममा पर्नु ;नाक काट्नु ; बदनाम गराउनु
人前で恥をかかされた
पराईका मुखेन्जी (/ सामुन्ने / अगाडि) मलाई लाजमर्दो (/ बेइज्जत) भयो ।
恥を物ともせず
शर्मलाई घिन गर्दै ; शर्मको वास्ता नगरेर
彼女に恥をかかせることを望まなかった
उनले तिनको बेइज्जती गर्न चाहँदैनथे ।
愛欲に恐れも恥もない
कामातुरलाई भय र लज्जा हुँदैन ।
客の前で恥をかかせられた
पाहुनासामु म बेइज्जत गराइएँ (/ म लज्जित पारिएँ) ।