UNOES日ネ辞書日本語⇄ネパール語辞書

始まる

1. 〔開始する〕 begin; start; आरम्भ (/ प्रारम्भ / शुरू) गर्नु ; थाल्नु ;〔 … に起源を持つ〕 date from; आदि (/ शुरू / उत्पत्ति / सुरुवात / आरम्भ / प्रारम्भ / थालनी) हुनु ;〔勃発する〕 break out अचानक शुरू हुनु ;

  • 始めたばかりの人

    सिकारू

  • 始まってから

    सरु भएदेखि

  • 今日から学校が始まった

    आजदेखि विद्यालय चल्यो (/ लाग्यो) । ; आजदेखि विद्यालय चालु (/ सञ्चालित / आरम्भ) भयो ।

  • 一つの機関が始まった

    एउटा संस्था चल्यो (/ सुरु भयो) ।

  • 家の建設が始まった

    घर बनाउने कामको थालनी (/ सुरुआत / प्रारम्भ) भयो ।

  • それどうやって始まったの

    त्यसको आरम्भ कसरी भयो

  • 冬が始まった(始まろうとしている)

    हिउँद लाग्यो (/ लाग्दैछ) । ; हिउँद आरम्भ (/ शुरु) भयो (हुँदैछ) ।

  • 雨季(ダサイン)が始まった

    बर्खा (दशैं) लाग्यो ।

  • 月日(*ネ暦でバイサック月二日)から学校が始まる

    बैशाख दुई गतेदेखि विद्यालय खुल्छ (/ सुरू हुन्छ / आरम्भ हुन्छ) ।

  • 嵐が始まって日目の真夜中ごろのことだった

    आँधीबेहरी सुरु भएको पनि १४ दिन भएसकेको एकदिन आधा राततिरको कुरा हो ।

2. 〔 「 始まらない 」 の形で , もう遅い / 仕方ない〕

  • 今更悩んでも始まらない

    अहिले चिन्ता गरे पनि केको काम