UNOES 日本語・ネパール語辞典用例つき・無料

初め

the beginning; सुरु / शुरु ; आरम्भ ; आदि ; उत्पत्ति ; सुरुवात ; जरो jaro ; 複 जरा ; थालनी ; टुप्पो ;

  • 19世紀の初め

    उन्नाइसौं शताब्दीको प्रारम्भतिर

  • 終わりは始めより悪くなった

    पछाडिको अवस्था अगाडिको भन्दा झन् खराब भयो ।

  • 彼の有り様は始めよりうんと悪くなった

    उसको पछिल्लो दशा पहिलोभन्दा ज्यादै खराब भयो ।

  • 初めは1列に並んで行ったがそのうちに散り散りになった

    शूरूमा त हामी पंक्तिमै मिलेर गर्‍यौं तर पछि त तितरवितर भयौं ।

  • 初めは良い味がするとしても,後ですごく苦い味になるんです

    शुरुमा त रमाइलै होला तर पछि भने असाध्यै तीता नतिजाहरू भोग्नुपर्ने हुन्छ ।

  • 会場を初めよりもきれいにして返すという評判を得ている

    उनीहरूले भवनलाई पहिलेभन्दा झनै सफा छोडेर जाने भनी नाम कमाएका छन् ।

連語
初めの
  • 初めの段階

    पहिलो कदम

  • 初めの2日間

    सुरुका दुई दिनमा

  • 仕事し初めの頃

    कामको प्रारम्भतिर (/ शुरुतिर) ; काम थलेको सुरु–सुरुतिर

  • 初めの方で

    सुरुतिर ; शुरूमा

  • その証拠はこの記事の初めの方で考慮した

    त्यस प्रमाणहरू हामीले यस पुस्तिकाको सुरुतिर विचार गर्‍यौं ।

連語
初めに
  • 〔テロップや記事で〕初めに

    १परिचय

  • 月の初めに

    महिनाको सुरुतिर (/ सुरुमा)

  • リストの初めにある

    सूचीको टुप्पामा (/ सुरुमा) हुनु

連語
初めから
  • さあ,初めからやり直そう

    लै, फेरि आरम्भदेखि शुरू गरौं न ।

  • 僕は始めから知ってた

    मलाई शुरूदेखि थाह थियो ।

  • 初めから良く考えるべきだった

    मैले पहिल्यै सोच्नु पर्थ्यो ।

  • あいつは初めからいつもそうさ

    त्यो मान्छे पहिलेदेखि नै त्यस्तै हो ।

連語
初めから終わりまで
  • 私は聖書を始めから終わりまで読んでいる

    मैले बाइबल आद्यन्त (/ आदिदेखि अन्तसम्म) पढेको छु ।

  • 彼はそのことを初めから終わりまで知っている

    उसलाई त्यसको फेदटुप्पो (/ शिरपुछार / आदि र अन्त्य) थाहा छ ।