UNOES 日本語・ネパール語辞典用例つき・無料

始める

begin; start; commence; लाग्नु ; थाल्नु ; सुरु (/ सुरुवात / आरम्भ / उठान) गर्नु ; कम्मर कस्नु ;

  • 読み始める

    पढ्न लाग्नु (/ थाल्नु / सुरु गर्नु)

  • 最初に始める人

    सुरुवातकर्ता

  • その後(読んで/食べて)始めて

    त्यसपछि (पढेपछि / खाएपछि) मात्र

  • 仕事を始めた頃

    कामको प्रारम्भतिर (/ शुरुतिर) ; काम थलेको सुरु–सुरुतिर

  • 別の仕事を始める

    अर्को काम गर्न थाल्नु

  • 修理後,機会が動き始めた

    मर्मत गरेपछि मेसिन चल्यो (/ लाग्यो) ।

  • 彼はトランプを始めた

    उसले तास चल्यो ।

    *この चल्नु は他動詞

  • 20ページから始めよう

    पृष्ठ २० देखि सुरु गरौं ।

  • 彼らはある改革を始めた

    उनीहरूले केही सुधारहरू आरम्भ गरे ।

  • 分かり始めた

    उसले बुझ्न थाल्यो ।

  • さあて,そろそろ(ご飯を)食べ始めようか

    लै त, अब खान सुरु गरौं ।

  • あなたから始めて下さい

    तपाईंबाट सुरु गर्नुस् ।

  • 文盲を根絶する運動が始められた

    निरक्षरता उन्मूलन गर्ने अभियान थालियो ।

  • どういう手順で始めますか

    कसरी (/ कुन क्रमबाट) हामी सुरु गरौं?

  • 服薬を始めて2週間ほどたつと菌の数がぐっと減る

    औषधी खान सुरु गरेको २ हप्तामा द्रुत गतिमा किटाणुको संख्या कम हुन्छ ।

  • 昨日の残りから話を始めよう

    हिजो जहाँ सिद्धयाएँ त्यहीँबाट कथा अघि बढाउँछु ।

  • 最初にけんかを始めたのは彼のほうだ

    पहिले हात उठाउने त उही हो । ; पहिले झगडा सुरु गर्ने त उही हो । ; पहिले निहु खोज्ने त उही हो ।

  • 彼女はどうやって麻薬を始めたんだ

    उसले कसरी ड्रग्स खान थाली?

  • この仕事はどこから始めたらいいのか分からない

    यो काम त कहाँबाट (/ कहाँदेखि) शुरू गरे हुन्छ थाहा छैन ।

  • 宴会ではたいていほとんどの人が酔っ払い始めた

    प्रायजसो भोजको अन्तमा मानिसहरू मात्तिन थाले ।

  • あなたはそのことを始めてさえいるかもしれない

    यसो गर्न शायद तपाईंले सुरू समेत गरी सक्नुभएको हुनसक्छ ।