UNOES日ネ辞書日本語⇄ネパール語辞書

初めて

1. for the first time; पहिलो चोटि (/ पटक) ; प्रारम्भिक ;

  • 歴史上初めて

    इतिहासमै पहिलो चोटि

  • 食べて(行ってやって)初めて

    /खाएपछि (गएपछि / गरेपछि) मात्र

  • あなたが死ぬその時初めて

    जब तपाईं मर्नुहुन्छ तब मात्र

  • 手遅れになって初めて

    एकदमै ढिलो भइसकेपछि मात्र

  • その後始めて新しい契約が有効になった

    त्यसपछि मात्र नयाँ करार क्रियाशील भयो ।

  • これは望んで初めてできることだ

    यो सक्नेले इच्छा लागेमा मात्र गर्नसक्ने हो । ; यो जब इच्छा गर्छ अनि मात्रै गर्न सक्छ ।

  • 初めて会った時に彼と食事をした

    उनीसित पहिलो चोटि भेट्दा हामी सँगै खाना खायौं ।

  • こんなの見たのは初めてだ

    यस्तो कुरो देखेको यो पहिलो पटक हो ।

  • 君は何でもよく考えて初めて返事をするね

    तिमी कुनै कुरा राम्ररी गुनेर (/ गहिरोसित सोचेर) मात्र बोल्छौ ।

  • こんなに大歓迎されたのは初めてだ

    यति धेरै स्वागत गरिएको कहिल्यै महसुस गरिनँ ।

  • これは正しく用いられて初めて良い

    यो सही ढङ्गमा प्रयोग गरेको खण्डमा मात्र राम्रो हुन्छ ।

  • 深いプールに初めて飛び込むような気分だった

    गहिरो पोखरीमा पहिलो पटक पौडी खेल्न लागिरहेको जस्तो लाग्यो ।

  • 一年でこの数がを超えたのは初めてでした

    एक वर्षमै यसको संख्या १०० नाघेको यो पहिलो पटक थियो ।

  • 攻撃を受けて初めて準備に取り掛かるのでは遅すぎる

    आक्रमण गरिएको बेला मात्र तयारी गरेमा निकै ढिलो हुन्छ ।

  • アフリカを初めて訪れたその人は道路わきで直立している男性に興味をそそられた

    पहिलो चोटि अफ्रिका गएका पर्यटक सडक छेउ ठिंग उभिरहेको मान्छे देखेर छक्क परे ।

連語
初めての
  • 初めての訪問

    पहिलो भेट

  • 彼と初めての出会いの場所は教会だった

    उहाँलाई (/ उहाँसित) पहिलो चोटि त चर्चमा भेटेको थियो ।