UNOES日ネ辞書日本語⇄ネパール語辞書

恥じる

1. 〔恥ずかしく思う〕 be (/ feel) ashamed of~; लजाउनु ; लज्जित हुनु ; शर्माउनु ; लाज (/ शर्म / सरम) मान्नु ;

  • 自分を恥じることはない ’

    आफ्नो (/ आफूदेखि) लाज (/ शर्म / सरम) मान्नुपर्दैन ।

  • 所構わず汚すのは恥じるべきことだよ

    जथाभाबी फोहोर गर्नु सरमको (/ लाजको / सङ्कोचको) कुरा हो ।

2. 〔 「 恥じない 」 の形で , ひけをとらない〕 शर्माउनु ; शर्म मान्नु ;

  • 何ら恥ずべきところのない働き人

    कुनै कुरामा सरम मान्नु नपर्ने कामदार ; शर्माउन नपर्ने खेताला

  • 恥じる理由は何もない

    शर्म मान्नुपर्ने कुनै कारण छैन ।