UNOES日ネ辞書日本語⇄ネパール語辞書

破壊

1. destruction; विनाश ; सर्वनाश ; दुर्गति ; ह्रास raas ; आर्ति ;〔取り壊し〕 demolition; breakage; नाश ; तोडफोड ; ध्वंस ; स्वाहा ; दुर्घटना ; बरबादी ; टुट्ने काम ; टुटफुटेका कुरा ;

  • 森林破壊 ・

    वननाशन वनविनाश ; वनजङ्गलको विनाश ; वनको फँडानी

  • 広範囲に及ぶ破壊

    व्यापक (/ टाढासम्म फैलिएको) विनाश

連語
破壊する
  • 破壊された家

    々 ध्वस्त पारिएका घरहरू ; नाष्ट (/ नाश) भएका घरहरू

  • 町を破壊する

    शहरलाई ध्वस्त (/ सखाप / विनष्ट) पार्नु ; शहरलाई नाश गर्नु

  • 偶像を破壊する

    मूर्ति तोड्नु (/ मिच्नु / मिल्काउनु) ; मूर्ति तोडमोड गर्नु

  • 洪水で橋が破壊した

    बाढीले पुल ध्वस्त (/ नाश / विनष्ट) भयो ।

  • 町とその寺院は破壊された

    सहर र यसको मन्दिरको सर्वनाश (/ सम्पूर्ण विनाश) भयो ।

  • この惨劇で瞬時に多くの資産が破壊された

    यस प्रकोपले त्यत्रोबिघ्न धनमाल क्षणभरमै सखाप भयो ।

連語
破壊的な
  • 破壊的な影響

    विनाशकारी (/ दुर्घटित) प्रभावहरू

  • 破壊的な考え方(見方)

    घातक विचार (दृष्टि) ; हानी (/ बिगार) गर्ने विचार (दृष्टि)

  • 内部分裂は破壊的だ

    भित्र–भित्रै फुट हुनु विनाशकारी हुन्छ ।

  • 狂信的な忠節は破壊的になるかもしれない

    कट्टर बफादारीता विनाशकारी हुन सक्छ ।

  • 危険信号を見たり聞いたりしてもそれに沿って行動しようとしないならその結果は破壊的なものなり得る

    खतराको सङ्केत देख्यौं वा सुन्यौं तर त्यसअनुसार कदम गरेनौं भने परिणाम विपत्तिजनक हुन सक्छ ।